आर्सनलका डिफेन्डर नुनो मार्सेमा
शनिबार, १४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब मार्सेले डिफेन्डर नुनो टाभरेसलाई अनुबन्ध गरेको छ ।
मार्सेले पोर्चुगिज डिफेन्डर नुनोलाई आर्सनलबाट लोनमा अनुबन्ध गरेको हो ।
लिग वान क्लबले एक सिजनको लागि नुनोलाई लोनमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय लेफ्ट ब्याकले मार्सेमा ३० नम्बरको जर्सी लगाउने छन् ।
गत सिजन उनले आर्सनलका लागि २८ खेलमा १ गोल र २ असिस्ट गरेका थिए ।
उनी २०२१ मा बेन्फिकाबाट आर्सनल आएका थिए ।
आर्सनलका डिफेन्डर नुनो मार्सेमा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

