चेल्सी सहज जित
शनिबार, १४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सीले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा चेल्सीले इटालियन क्लब उडीनेजेलाई ३-१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन एन्गोलो कान्टे, रहिम स्ट्रर्लिङ र मासन माउन्टले एक एक गोल गरे ।
उडीनेजेका जेराड डेउलोफेउले एक गोल फर्काए ।
प्रि-सिजन टुरका लागि चेल्सी इटाली भ्रमणमा रहेको छ ।
चेल्सी सहज जित











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

