सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पूर्व डिफेन्डर सन्दीप खेलकुद बोर्डको सदस्य नियुक्त

शुक्रबार, १३ श्रावण २०७९नमीन ढकाल
पूर्व डिफेन्डर सन्दीप खेलकुद बोर्डको सदस्य नियुक्त
mustang rice ad

इलाम । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व उपकप्तान तथा डिफेन्डर सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

डिफेन्डर सन्दीप प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।

सन्दीपसँगै मोरङका पूर्व फुटबलर प्रदिपकुमार भगतलाई समेत सदस्य नियुक्त गरिएको छ । 

बोर्डका अध्यक्ष सामाजिक विकास मन्त्री राजन राईले प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम सदस्यमा नियुक्त गरेका हुन् ।

प्रदेश सदस्य नियुक्त भएपछि सन्दीपले नेपाली खेलकुद क्षेत्रमा दिएको योगदानको कदर भन्दै खुशी व्यक्त गरे ।

'नेपाली फुटबलमा एक दशक भन्दा लामो समय खेलाडीको रुपमा दिएको योगदानको आज कदर भएकोमा खुशी छु,' सन्दीपले भने ‘ खेलकुद क्षेत्रमा सिकेको सिपलाई उच्चतम प्रयोग गरेर प्रदेश १ को फुटबल र खेलकुदलाई आफ्नो क्षमताले भ्याएसम्म योगदान दिनेछु ।’

No description available.

सन्दीपले नेपाली राष्ट्रिय फुटबल टोलीबाट करिब १ दशक फुटबल खेले । सन् २००३ मा यू–१४ राष्ट्रिय टोलीबाट खेलेका एन्फा एकाडेमीका उत्पादन सन्दीपले यू–१६, यू–१९ र यू–२३ बाट समेत खेलेका छन् । उनले सन् २००८ बाट २०१५ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए ।

जर्मनका थोमस फ्लेकले नेपाली राष्ट्रिय टोली सम्हाल्दा सन्दीपलाई पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपुर्ण खेलमा डेब्यु गराएका थिए । सन् २०१५ सम्म राष्ट्रिय टोलीमा रहेका सन्दीपले फिफाको आधिकारी खेलमा ४९ क्याप जित्दै ३ गोल गरेका छन् । डिफेन्स र डिफेन्सिभ मिडफिल्डरमा अब्बल सन्दीपले एएफसी च्यालेन्जकपमा कम्बोडिया, सन् २०११ साफमा माल्दिभ्स र सन् २०१३ मा विश्वकप छनौट अन्र्तगत नदर्न मारियानाविरुद्ध गोल गरेका थिए ।  राष्ट्रिय टोलीबाट सर्वाधिक क्यापमा उनी  शीर्ष १० मा रहेका छन् ।

न्युरोड टिम एनआरटीबाट २०६१ सालमा शहिद स्मारक लिगमा डेब्यु गरेका सन्दिपले मनाङ मस्र्याङदी र थ्रीस्टारबाट शहिद स्मार लिग खेलका छन् । उनले भारतको दोश्रो डिभिजनको मोहम्मडन स्र्पोटिङ क्लबबाट समेत खेलेका छन् । उनले २०६९ सालमा सर्वोत्कृष्ट खेलाडीको बन्दै कार समेत पाएका थिए ।

तर, पछिल्लो समय सन्दीप म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा फुटबलमा आजीवन प्रतिबन्धमा छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सन्दीपसँगै पूर्वकप्तान सागर थापा,  गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रतिबन्ध गरेको थियो ।

LiNing Ad
पूर्व डिफेन्डर सन्दीप खेलकुद बोर्डको सदस्य नियुक्त

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?