पहिलो हाफमा नेपाल १-० ले पछाडी
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित गर्यो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलमा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ सार्वजनिक भएको छ ।
हेटौंडाको पिप्ले रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलका क्यामरुनको एभनिर एफसीलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै आर्मीले उपाधिको यात्रा तय गरेको हो ।
रियलले मोनाकोबाट मिडफिल्डर चुवामेनीलाई अनुबन्ध गरेको हो ।
डच मिडफिल्डर अनुबन्धका लागि युनाईटेडले स्पेनिस क्लब बार्सिलोनासँग प्रस्ताव गरेको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।
चेल्सीले एक विज्ञप्ति निकाल्दै इंग्लिस मिडफिल्डर ड्रिन्कवाटरले क्लब छाडेको जनाएको छ ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १-० गोल अन्तरले हराएको हो ।
आईतबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेल्यो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ ।