शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
पीएसजी छाड्न पोचेटिनो सहमत

पीएसजी छाड्न पोचेटिनो सहमत

पीएसजीको बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै क्लब छाड्न सहमत भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
पिर्लो टर्किस क्लबको मुख्य प्रशिक्षक नियुक्त

पिर्लो टर्किस क्लबको मुख्य प्रशिक्षक नियुक्त

टर्किस क्लबले आइतबार पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
केलिनी लस एन्जलसमा अनुबन्धित

केलिनी लस एन्जलसमा अनुबन्धित

लस एन्जलसले साजिक संजालबाट केलिनीलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
स्विजरल्याण्डसँग हार्यो पोर्चुगल

स्विजरल्याण्डसँग हार्यो पोर्चुगल

आइतबार राति भएको खेलमा पोर्चुगललाई स्विजरल्याण्डले १-० गोल अन्तरले  हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
सहज जितसँगै स्पेन शीर्ष स्थानमा

सहज जितसँगै स्पेन शीर्ष स्थानमा

आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
धनकुटा र झापा विजयी

धनकुटा र झापा विजयी

इटहरी रंगशालामा आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै धनकुटाको लिग च्याम्पियन देउराली फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
फ्रिडम र ढोलाहिटी फाइनलमा

फ्रिडम र ढोलाहिटी फाइनलमा

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
ओलम्पिक दिवसमा कलाकारको फुटबल

ओलम्पिक दिवसमा कलाकारको फुटबल

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
पिस जोन च्याम्पियनसिप जुलाईमा  

पिस जोन च्याम्पियनसिप जुलाईमा  

अमेरिकाको ओहायो राज्यमा आयोजना हुने च्याम्पियनसिप जुलाई १६, १७, ३० र ३१ मा आयोजना हुने भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
अर्किडलाई उपाधि

अर्किडलाई उपाधि

गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
मार्सेलोलाई बिदाइ गर्दै रियल

मार्सेलोलाई बिदाइ गर्दै रियल

रियलले आइतबार एक विज्ञप्ति निकाल्दै कप्तान मार्सेलोलाई सोमबार बिदाइ गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
रायन बायर्नमा अनुबन्धित हुँदै

रायन बायर्नमा अनुबन्धित हुँदै

बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गर्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 771 of 2124Next