युवा डिफेन्डर रामसे अनुबन्ध गर्दै लिभरपुल
लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गर्ने भएको हो ।
लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गर्ने भएको हो ।
इंग्लिस क्लब चेल्सीले लोनमा अनुबन्धका लागि गरेको प्रस्ताव अस्विकार गरेपनि इन्टर लुकाकु अनुबन्धित हुनेमा आशावादी देखिएको छ ।
एसिया कप छनोटको खेल सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा कप्तान श्रेष्ठले होटल छाडेर जाने निर्णयमा खेलाडीको गल्ती नभएको बताए ।
हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।
प्रिमियर लिगको २०२२/२३ को सिजन प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो ।
प्रिमियर लिगले २०२२/२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो ।
कुवेतमा आयोजना भएको एसियन कप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै कप्तान नवयुगले पुराना खेलाडी भएको भए टिमको प्रदर्शनमा फरक आउने बताएका हुन् ।
नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरे।
जर्मन बुंडेसलिगामा बायर्नले प्राप्त गरेको पछिल्ला सफलतामा सबैभन्दा ठूलो हात यिनै खेलाडीको रहेको छ ।
ब्राजिलियन विंगरले रियलसँग थप चार वर्षको लागि सम्झौता नवीकरण गर्ने बताईएको छ ।
ला लिगाले फाईनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै सिटी र पीएसजीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गरेको हो ।
ब्राजिलियन डिफेन्डर अल्भेसले एक सिजनपछि नै बार्सिलोना छाड्ने भएका हुन् ।