अलमुताईरीसँगको विवादबारे सुजल भन्छन्, 'त्यो पाटोलाई बिर्सनु पर्छ'
राष्ट्रिय टिममा पुनरागमन गरेका सुजलले बुधबार संचारकर्मीसँग कुरा गर्दै अलमुताईरीसँगको विवादलाई बिर्सनु पर्ने र नेपाली फुटबलका लागि नयाँ तरिकाले जानुपर्ने बताए ।
राष्ट्रिय टिममा पुनरागमन गरेका सुजलले बुधबार संचारकर्मीसँग कुरा गर्दै अलमुताईरीसँगको विवादलाई बिर्सनु पर्ने र नेपाली फुटबलका लागि नयाँ तरिकाले जानुपर्ने बताए ।
तेस्रो चरणको खेल तालिका अनुसार प्रिमियर लिग विजेता सिटी र साविक उपविजेता चेल्सी भिड्ने भएका हुन् ।
क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३-३ गोलको बराबरी खेलेको हो ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बुधबारबाट सामेल भएका कप्तान किरणले आफुलाई टिम बाहिर राख्दा दु:ख नलागेको तर टिम बिगारेकोमा दु:ख लागेको बताएका हुन् ।
चेल्सीकी फ्रान किर्बी पनि घाइते छिन् र यसै बर्ष दुई महत्वपुर्ण जोडी जिल स्कट र एलेन ह्वाइटले सन्यास लिईसकेका छन्।
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा सुरु हुँदैछ ।
प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् । प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ ।
तपाइलाई थाहानै हुदैन म्यानचेस्टरको मौसम कतिबेला बदलिन्छ भनेर । घमाइलो दिन खासै हुदैन । विन्टरमा हिउँले पुरै ढाकिन्छ भने बसन्त ऋतु र गर्मीमा अधिकांश समय झरी परिरहन्छ ।
२० वर्षीय डिफेन्डर नेभिलले २०२४ सम्म क्लबमा रहने गरि सम्झौता गरेको इन्टर मियामीले जनाएको छ ।
बार्सिलोना र सिटी सिजन सुरु भइसकेका बेला बुधबार रातिको मैत्रीपूर्ण खेलमा भिड्नेछन् ।
एभर्टनले यस अघिको प्रस्ताव अस्विकार गरेपछि चेल्सीले ६० मिलियनको प्रस्ताव गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।
वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गरेको हो ।