विशाल र रन्जित एनआरटीमा
मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको तयारीमा रहेको एनआरटीले विशाल र रन्जितलाई अनुबन्ध गरेको जनाएको छ ।
मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको तयारीमा रहेको एनआरटीले विशाल र रन्जितलाई अनुबन्ध गरेको जनाएको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
म्यारोडोनाको निधनपछि गठन गरिएको छानबिन समितिले म्यारोडोनाको निधनमा ८ स्वास्थ्यकर्मी दोषी रहेको रिपोर्ट सार्वजनिक गरेको थियो।
एनआरटीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै टीवाईटी कपमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्ने जनाएको छ ।
बायर्नले बुधबार मानेलाई लिभरपुलबाट अनुबन्ध गरिएको जनाएको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो ।
आयाक्सले बुधबार अल्फ्रेडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
चेल्सीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै डिरेक्टर मारिनाले क्लब छाडेको जनाएको छ ।
अर्जेन्टिनाका शीर्ष डिभिजन क्लब रोसारियोले टेभेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
साउथह्याम्पटनले जर्मन क्लब बोचुमबाट डिफेन्डर आर्मेललाई १० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
यस्तोमा प्रश्नहरू तेर्सिने छन्, के पउल पोग्बा युभेन्ट्स फर्कने छन् त ? रियल म्याड्रिड पनि गेराथ बेलको खेल जीवन कस्तो हुनेछ ।
इन्टरले मुख्य प्रशिक्षक सिमोनले सम्झौता नवीकरण गरेको जनाएको छ ।