ब्रुक्सद्वारा सम्झौता नवीकरण
सोमबार, भदौ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब बर्नेमाउथका मिडफिल्डर डेभिड ब्रुक्सले सम्झौता नवीकरण गरेका छन् ।
बर्नेमाउथले सोमबार मिडफिल्डर ब्रुक्सले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौतासँगै ब्रुक्स सन् २०२६ सम्म बर्नेमाउथमा रहने छन् ।
२५ वर्षीय ब्रुक्स २०१८ मा बर्नेमाउथ आएका थिए ।
वेल्सका ब्रुक्सले बर्नेमाउथका लागि ९० खेलमा १७ गोल गरिसकेका छन् ।
वेल्सका लागि उनले २१ खेलमा २ गोल गरिसकेका छन् ।
ब्रुक्सद्वारा सम्झौता नवीकरण










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)