गोलकिपर रोमेरो बोका जुनियर्समा
३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए ।
३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए ।
खुट्टाको चोटको कारण उनी तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
एभर्टनले डिफेन्डर कोडीलाई उल्भ्सबाट लोनमा अनुबन्ध गरेको हो ।
टर्किस क्लबले मर्टेन्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२५ वर्षीय फरवार्डले उल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् ।
सेभियाले हालै अनुबन्धित इस्कोले २२ नम्बरको जर्सी लगाउने जनाएको छ ।
इन्टरले आपसी समझदारीमा सान्चेजसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
भारतमा भएको साफ यू-२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।
बर्नेमाउथले सोमबार स्मिथले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । स्विडेनका रहेका नेपाली बाल खेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो ।
पछिल्लो समय प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड जाने चर्चा रहेको बेला अध्यक्ष लापोर्टाले भने उनको चाहना बार्सिलोनामै बस्ने रहेको बताएका हुन् ।
वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो ।