ग्रीजम्यान स्थायी खेलाडीको रुपमा एट्लेटिकोमा अनुबन्धित
सोमबार, असोज २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एन्टोनी ग्रीजम्यान स्थायी खेलाडीको रुपमा एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।
एट्लेटिकोले सोमबार ग्रीजम्यानलाई बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
ग्रीजम्यानले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् ।
पछिल्लो सिजन उनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए ।
३१ वर्षीय फ्रेन्च फरवार्ड ग्रीजम्यान २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना गएका थिए ।
बार्सिलोनाका लागि उनले ७४ ला लिगामा २२ गोल गरेका थिए ।
तर, ग्रीजम्यान २०२१ मा लोनमा एट्लेटिको फर्किएका थिए ।
ग्रीजम्यान एट्लेटिकोमा








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)