बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एनआरएनएविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्यो

एनआरएनएविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्यो

प्रदेश एकले बिहीबार नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर खेलाएको भन्दै प्रोटेस्ट हालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा बागमतीको सुखद सुरुआत

पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार बागमतीले मधेश प्रदेशलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
क्लब ब्रुगले रच्यो इतिहास, एट्लेटिको निराश

क्लब ब्रुगले रच्यो इतिहास, एट्लेटिको निराश

यसअघि च्याम्पियन्स लिगको सबै नौ खेलमा समूह चरणबाटै बाहिरिएको क्लब ब्रुगले जित्नैपर्ने दबाबमा रहेको एट्लेटिको मड्रिडलाई निराश पार्न सफल भयो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा बार्सिलोना

च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा बार्सिलोना

जाभी हर्नान्डेजको बार्सिलोनालाई आफ्नो भाग्य आफ्नै हातमा राख्न क्याम्प नोउमा जित आवश्यक थियो

By खेलपाटी संवाददाताबिहिबार, असोज २७, २०७९
Read more →
बायर्न नकआउट चरणमा

बायर्न नकआउट चरणमा

समूह चरण अन्तर्गत बुधबार राति भिक्टोरिया प्लेजेनलाई ४-२ गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

समूह चरण अन्तर्गत बुधबार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
हेनरीले गरे एम्बाप्पेको आलोचना

हेनरीले गरे एम्बाप्पेको आलोचना

फ्रान्सेली क्लब छाड्ने एम्बाप्पेको धारणामाथि टिप्पणी गर्दै हेनरीले कुनैपनि खेलाडी क्लब भन्दा ठुलो नहुने बताएका छन् । 

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
'गर या मर'को अवस्थामा बार्सिलोना 

'गर या मर'को अवस्थामा बार्सिलोना 

बार्सिलोनाले च्याम्पियन्स लिग र  सिजनको सबैभन्दा महत्त्वपूर्ण खेलमा इन्टर मिलानलाई क्याम्प नोउमा स्वागत गर्दैछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
फेरि निहुँ खोज्दै एमबाप्पे

फेरि निहुँ खोज्दै एमबाप्पे

२३ वर्षीय एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरेको पाँच महिनापछि यो खबर आएको छ । स्रोतका अनुसार उनी क्लबमा मैदान भित्र र मैदान बाहिर कहिँ पनि खुशी छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
एमबाप्पे सर्वाधिक गोलकर्ता

एमबाप्पे सर्वाधिक गोलकर्ता

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकाविरुद्ध एक गोल गर्दै एममबाप्पे पीएसजीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
पीएसजी बराबरीमा रोकियो

पीएसजी बराबरीमा रोकियो

समूह चरण अन्तर्गत मंगलबार राति पीएसजीले बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 718 of 2172Next