बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा बार्सिलोना

बिहिबार, २७ आश्विन २०७९खेलपाटी संवाददाता
च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा बार्सिलोना
Loading ad...
mustang rice ad

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दोहोरो गोलको बावजुद बार्सिलोना इन्टर मिलानसँग बुधबार ३–३ को रोमाञ्चक बराबरी पछि च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ ।

जाभी हर्नान्डेजको बार्सिलोनालाई आफ्नो भाग्य आफ्नै हातमा राख्न क्याम्प नोउमा जित आवश्यक थियो । उस्माने डेम्बेलेको गोलले घरेलु टोलीलाई पहिलो हाफमा अग्रता दिलायो । तर दोस्रो हाफको सुरुमै इन्टरले खेललाई आफ्नो पक्षमा फर्कायो ।

जब जेरार्ड पिकेले बक्समा गल्ती गर्दै क्रस क्लियर गर्न नसक्दा निकोलो बरेलाले बराबरी गोल गरे । लगत्तै लाउटारो मार्टिनेजले कमजोर डिफेन्सको फाइदा उठाउँदै इन्टर मिलानलाई अगाडी राखे । 

लेवान्डोस्कीले गोलकिपर आन्द्रे ओनानालाई कुने अवसरनै नदिएर गोल गरेपछि आठ मिनेट बाँकी रहँदासम्म खेल बराबरी थियो तर इन्टरको बेन्चबाट आएका रोबिन गोसेन्सले ८९औं मिनेटमा गोल गर्दै पुनः इन्टरलाई तीन अंकको नजिक पुर्याए । 

इन्जुरी समयमा पोल्यान्डका स्टार लेवान्डोस्कीको उत्कृष्ट हेडरले बार्सालाई यस खेलमा जिवित राख्यो । त्यसपछि बाँकी चार मिनेटको समयमा  मार्क आन्द्रे टेर स्टेगेनले उत्कृष्ट सेभ गरेपछि बार्सा हारबाट जोगियो । 

अब समूह सीमा दोस्रो स्थानमा रहेको इन्टरलाई तीन अंकले पछि पार्न बार्सिलोनालाई मुस्किल छ । इन्टरसँग बलियो हेड टू हेड रेकर्ड छ । सिमोन इन्जाघीको टोलीले भिक्टोरिया प्लजेन वा बायर्नलाई हराएमा मात्र पनि क्वालिफाई गर्नेछ ।

बार्सिलोनाको सम्भावना धेरैनै कम देखिन्छ । उसलाई बायर्न म्युनिख र भिक्टोरिया प्लेजनलाई हराएर मात्र पुग्दैन इन्टर मिलानले दुवै खेल हारेमा मात्र उ सुरक्षित हुनेछ ।

Loading ad...
LiNing Ad
#च्याम्पियन्स #लिग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा