एनआरएनएविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्यो
बिहिबार, २७ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमविरुद्ध प्रदेश नम्बर एकले प्रोटेस्ट हालेको छ ।
प्रदेश एकले बिहीबार नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर खेलाएको भन्दै प्रोटेस्ट हालेको हो ।
पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबार एनआरएनएले प्रदेश एकलाई २-० ले हराएको थियो ।
एनआरएनएको जितमा विमल घर्ती मगर र संजोक राईले एक एक गोल गरेका थिए ।

एनआरएनएविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्यो





-1771592656087.jpeg&w=3840&q=75)
-1771557471194.webp&w=3840&q=75)


-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)



