१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा
बिहिबार, ०७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। जावलाखेल युथ क्लब १४ वर्षपछि आहा! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
योसँगै जावलाखेलले उपाधिका लागि आयोजक सहारा एकेडेमीसँग खेल्ने भएको छ।
पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेलले उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै सहारासँगको भेट पक्का गरेको हो।
खेलको ५२ औं मिनेटमा आभाका डिफेन्डर कुशान गानिजानोभले आत्मघाती गोल गरे।





-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)





