बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता
 सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं। टी–२० विश्वकपअन्तर्गत सुपर ८ चरणको खेल तालिका सार्वजनिक भएको छ।

यस चरणको पहिलो खेल फेब्रुअरी २१ मा कोलम्बोमा न्युजिल्यान्ड र पाकिस्तानबीच हुनेछ। प्रतियोगितामा भारत र श्रीलंकासहित इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाब्वे र न्युजिल्यान्ड तथा पाकिस्तानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सुपर ८ चरणका खेलहरू फेब्रुअरी २१ देखि मार्च १ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा सञ्चालन हुनेछन्। दोस्रो दिन श्रीलंका र इङ्ल्यान्ड क्यान्डीमा आमनेसामने हुँदा भारतले अहमदाबादमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

त्यसपछि जिम्बाब्वे र वेस्ट इन्डिजबीच मुम्बईमा प्रतिस्पर्धा हुनेछ भने इङ्ल्यान्ड–पाकिस्तान, श्रीलंका–न्युजिल्यान्ड, वेस्ट इन्डिज–दक्षिण अफ्रिका र भारत–जिम्बाब्वेबीचका खेलहरू क्रमशः क्यान्डी, कोलम्बो, अहमदाबाद र चेन्नईमा आयोजना हुनेछन्।

फेब्रुअरी २७ मा इङ्ल्यान्ड र न्युजिल्यान्ड कोलम्बोमा भिड्दा २८ फेब्रुअरीमा श्रीलंका र पाकिस्तान क्यान्डीमा खेल्नेछन्। सुपर ८ चरणको अन्तिम दिन मार्च १ मा जिम्बाब्वे र दक्षिण अफ्रिका दिल्लीमा तथा भारत र वेस्ट इन्डिज कोलकातामा आमनेसामने हुनेछन्।

सेमिफाइनल मार्च ४ र ५ मा तथा फाइनल मार्च ८ मा हुने तालिका छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा