एन्फा निर्वाचन फेरि स्थगित
शुक्रबार, ०८ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1771592656087.jpeg&w=3840&q=75)
काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
एन्फा निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन आयोग नेपालबाट लागू भएको निर्वाचन आचारसंहिताका कारण संशोधित निर्वाचन कार्यक्रम स्थगित गर्नुपरेको जनाएको हो।
यसअघि फागुन २७ का लागि तोकिएको निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको थियो।
तर, आयोगबाट प्राप्त पत्रअनुसार फागुन ८ देखि लागू भएको आचारसंहिताका कारण कार्यक्रम रोकिएको सूचनामा उल्लेख छ।





-1771557471194.webp&w=3840&q=75)

-1771470795575.webp&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)



