गोलकिपर सिरिगु नापोलीमा
नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका युवा विंगरले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट फ्रान्कफर्टलाई हरायो ।
बिहीबार भएको खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको हो ।
अलमुताईरीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले 'ए' डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्मको प्रस्ताव गरिएको सहभागी एक सदस्यले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले टिकट मूल्य तय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले कमिटि गठन गरेको हो ।
१९ वर्षीय डिफेन्डर अनुबन्धका लागि टोटेनहम र इटालियन क्लब उडीनेजेबीच सहमति बनेको छ ।
फुलहमले अर्का प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट डिओपलाई अनुबन्ध गरेको हो ।