नवौं राष्ट्रिय खेलकुद : आर्मीको विजयी सुरुआत
शुक्रबार, असोज २८, २०७९खेलपाटी संवाददाता
1665740123.jpg&w=3840&q=75)
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
पोखराको गोस्टेघाट खेल मैदानमा शुक्रबार आर्मीले लुम्बिनी प्रदेशलाई ४-१ गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
लुम्बिनीका चेतन थारुले एक गोल फर्काए ।
नवौं राष्ट्रिय खेलकुद : आर्मीको विजयी सुरुआत













-1762763443397.jpg&w=3840&q=75)