नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत
शुक्रबार, असोज २८, २०७९खेलपाटी संवाददाता
स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
वालिङमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।
त्यस्तै खेलको ५८ औं र ६६ औं मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।
नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा













-1762763443397.jpg&w=3840&q=75)