विश्वकप विजेता फाबियो बेनेभेन्टोको मुख्य प्रशिक्षक
इटालियन सिरी 'बी' क्लबले फाबियोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले पहिलो पटक युरोपियन क्लब सम्हालेका हुन् ।
इटालियन सिरी 'बी' क्लबले फाबियोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले पहिलो पटक युरोपियन क्लब सम्हालेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ ।
बुधबार राति भएको खेलमा स्कटल्याण्डले युक्रेनलाई ३-० गोल अन्तरले हराएको हो ।
कोभिड-१९ को संक्रमण देखिएपछि नुएर र गोर्टेज्काले नेसन्स लिग अन्तर्गतको दुई खेल गुमाउने भएका हुन् ।
एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।
दमौलीको बीपी वन बाटिकाको मैदानमा आज भएको पहिलो खेलमा मुस्लिम युवा क्लबले मिड प्वाइन्ट युथ क्लबलाई सडन डेथमा पराजित गरेको हो ।
असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको बुधबार ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।
छनौट खेलहरु असोज ६ गते भोलि बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट टोलीको घोषणा गर्ने एन्फाले जनाएको छ ।
ब्राइटनले बुधबार इटालियन प्रशिक्षक रोबर्टोलाई नियुक्त गरिएको जनाएको छ ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबलरहरूको सफलताको प्रशंसा गर्दै पुरस्कारको घोषणा गरेका छन्।
बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए ।