सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन्।
बिहीबार हुने खेल नेपालका लागि जितमात्र होइन, गोलअन्तरमा सुधार ल्याउने अवसर पनि हुनेछ।
सान्तोसले बिहीबार (ब्रासिलिएराओ २०२५ को १४औं चरण) मा लिग लिडर फ्लामेङ्गोलाई १–० ले हराउँदै अविश्वासनीय जित निकालेको छ।
नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले अस्ट्रेलियनको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्।
नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पबाट बिदाइ लिएकी छन्।
सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबल विन्डोका लागि प्रतिद्वन्द्वी को हुने भन्नेमा बंगलादेश अझै निर्णयमा पुग्न सकेको छैन।
समूह चरणका दुई खेलमा आफूभन्दा वरीयतामा निकै माथि रहेका सिंगापुर र लेबनानलाई हराउँदै सनसनी मच्चाएको भुटान एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाबाट बाहिरिएको छ।
रुट आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा उक्लिएका हुन्। ३४ वर्षको उमेरमा उनी कुमार संगाकारा पछि सबैभन्दा पाको नम्बर १ ब्याटर हुन्।
नेपालले बिहीबार श्रीलंका र शनिबार भुटानमाथि यसरी नै फराकिलो जित निकाल्नुपर्ने छ।
पाँच महिनादेखि मैदानभन्दा चार पर्खालबीच सीमित जीवन बिताइरहेका छन् मिडफिल्डर आशिष राई।
हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेका छन्।
फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को पहिलो चरणको टिकटका आवेदन सेप्टेम्बर १०, २०२५ देखि खुलाउने भएको छ।