५ खेल, ३ कप्तान !
बंगलादेश पुगेकी नेपाली टोलीले ५ खेलमै तीन कप्तान परिवर्तन गरेको छ।
बंगलादेश पुगेकी नेपाली टोलीले ५ खेलमै तीन कप्तान परिवर्तन गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध हुने खेलमा सुरुआती ११ मा दुई परिवर्तन गरेका छन्।
दक्षिण एसियाकै सबैभन्दा पुरानो प्रतियोगिता मानिने डुरान कपमा आर्मीले सन् २०२३ देखि सहभागी जनाउन थालेको हो। तर, अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।
अंकतालिकाको शीर्ष स्थानमा अपराजित बंगलादेश १२ अंकसहित अगाडि छ। तर, तीन अंकले पछाडि रहेको नेपाल अझै होडमा छ।
हङकङजस्तो बलियो प्रतिस्पर्धी टिमविरुद्ध खेल्न नेपालसँगको मैत्रीपूर्ण खेल पर्याप्त नहुने बताएको छ। बंगलादेशले सेप्टेम्बर ६ र ९ मा नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
नोनी माडुएकेले लन्डन क्लब चेल्सी छाडेका छन्। योसँगै प्रिमियर लिग क्लब आर्सनलमा स्थायी रूपमा आवद्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्।
डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम चरणतिर आइपुग्दा आफूलाई बलियो स्थितिमा पुर्याइसकेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा लिग लिडर मच्छिन्द्र फुटबल क्लबले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दूरी ३ मा पुर्याउने अवसर गुमाएको छ।
युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो भारतीय महिला खेलाडीको पहिचान बनाएकी अदिति चौहानले १७ वर्ष लामो करियरपछि खेलबाट सन्न्यासको घोषणा गरेकी छन्।