शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

इन्टर मियामीका कप्तान लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस)मा आफ्नो करिअरको दोस्रो ह्याट्रिक पूरा गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ३, २०८२
Read more →
फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

ला लिगामा शनिबार राति बार्सिलोनाले अन्तिम क्षणमा जित निकाल्दै आगामी एल क्लासिको खेलअघि आत्मबल बढाएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

रोनाल्ड अराउजोको निर्णायक गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको झन्डै २० मिनेटमै नटिङ्घम फरेस्टले आफ्ना मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लूलाई बर्खास्त गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध

बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध

बार्सिलोनाको खेल अमेरिकाको मियामीमा आयोजना गर्ने निर्णयपछि स्पेनिस फुटबलमा ठूलो विवाद उत्पन्न भएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

चिरप्रतिद्वन्द्वी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको तुलनामा पनि हाल्यान्डको उपलब्धि प्रभावशाली देखिन्छ। मेसीले ५० गोल गर्न १०७ खेल खेलेका थिए। रोनाल्डोलाई त ११४ खेल खेल्नुपरेको थियो।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फुटबलका दुई युग, दुई पीढी र दुई शैलीबीचको संगम थियो त्यो क्षण जब लिओनल मेसी र किलियन एमबाप्पे एउटै जर्सीमा मैदान ओर्लिए। अब त्यो समय सम्झिँदा फ्रान्सेली कप्तान एमबाप्पे भावुक बन्छन्।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन्, क्रिस्टियानो रोनाल्डो।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०८२
Read more →
फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

नेपाली राष्ट्रिय टोली फिफा वरीयतामा पछिल्ला ९ वर्षपछि सबैभन्दा कमजोर स्थितिमा पुगेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १, २०८२
Read more →
नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

घरेलु टोली थाइल्यान्डसँग एक दर्जन गोल खाँदै नेपाल एएफसी महिला यु–१७ एसियन कप छनोटबाट बाहिरिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १, २०८२
Read more →
एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

‘एन्फा प्रेसिडेन्ट लिग २०२५’ को उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युथ क्लब भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १, २०८२
Read more →
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटमा मलेसियासँगको २–० को हारलाई ३–० जितमा बदल्न फिफामा उजुरी दर्ता गरेको छ। एन्फाले खेलमा मलेसियाले अवैध खेलाडी प्रयोग गरेको दाबी गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 65 of 2178Next