शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

शनिबार, कार्तिक २, २०८२खेलपाटी संवाददाता
फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो
Classic Tech Internet Ad

काठमाडौं। फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन्, क्रिस्टियानो रोनाल्डो।

फोर्ब्सले सार्वजनिक गरेको २०२५–२६ सिजनको सूचीमा उनले लगातार तेस्रोपटक शीर्ष स्थान कायम राखेका छन्। साउदी क्लब अल–नासरका तर्फबाट खेल्ने पोर्चुगिज स्टारको वार्षिक आम्दानी करिब २८० मिलियन अमेरिकी डलर रहेको छ।

यसमा तलब, बोनस र विज्ञापन वा तस्बिर सर्वाधिकारबाट हुने आम्दानी समावेश छ। गत एक दशकमा छैटौंपटक रोनाल्डो फोर्ब्सको सूचीमा सबैभन्दा धनी फुटबलर बनेका हुन्।

मैदानमा उनले करिब १३० मिलियन डलर कमाउँछन् भने मैदानबाहिर विभिन्न व्यावसायिक सम्झौताबाट थप ५० मिलियन डलर आम्दानी गर्छन्।

उनका पुराना प्रतिस्पर्धी लिओनल मेसी यसपटक पनि दोस्रो स्थानमा रहेका छन्। अमेरिकन क्लब इन्टर मियामी तथा अर्जेन्टिनी स्टारले क्लब खेलबाट ७० मिलियन डलर र मैदानबाहिरका विज्ञापन तथा ब्रान्ड सम्झौताबाट ४० मिलियन डलर कमाएका छन्।

सन् २०२२ मा मेस्सी फोर्ब्सको शीर्ष स्थानमा रहेका थिए। गतपटक तेस्रो स्थानमा रहेका ब्राजिली स्टार नेयमार जुनियर चोटका कारण लामो समयदेखि मैदान बाहिर छन्। यसपटक उनले शीर्ष १० मा स्थान बनाउन सकेनन्।

उनको अनुपस्थितिमा अल–इत्तिहादका करिम बेन्जेमा तेस्रो स्थानमा पुगेका छन्। उनको आम्दानी १०४ मिलियन डलर रहेको छ। गत वर्ष शीर्ष १० मा रहेका म्यानचेस्टर सिटीका केभिन डे ब्रुइना यसपालि सूचीमा छैनन्।

उनी हाल इटालियन क्लब नापोलीमा छन्। त्यसको सट्टा बार्सिलोनाका युवा स्पेनिस प्रतीभा लामिन यमलले पहिलोपटक शीर्ष १० मा स्थान बनाएका छन्। डेढ वर्षयता उत्कृष्ट प्रदर्शन गरिरहेका यमलको वार्षिक आम्दानी ४३ मिलियन डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

Bajaj Pulsar Motorcycle Ad
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य