बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

बिहिबार, २६ चैत्र २०८२खेलपाटी संवाददाता
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि
Loading ad...
mustang rice ad

काठमाडौं। आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङ इभेन्ट १३ अप्रिलदेखि सुरु हुने भएको छ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुन लागेको प्रतियोगिता १३ अप्रिलदेखि १७ सम्म चल्नेछ। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रमध्ये बंगलादेशबाहेक नेपाल, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ६ वटा राष्ट्रको सहभागिता रहनेछ ।

सन २०१७ देखि एटिएफले यो कार्यक्रम सञ्चालन गरेको थियो। प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न देशमा आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतियोगिता यस पटक नेपालमा पाँचौंपटक हुन लागेको हो ।

यसअघि नेपालले सन् २०१७, २०१८, २०२२ र २०२४ मा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो प्रतियोगिता टिम स्पर्धामा प्रतिस्पर्धा हुने छ । टिम स्पर्धामा २ सिंगल्स र १ डबल्स विधामा खेल हुने छ । म्याच जित्न ३ म्याचमध्ये न्यूनतम २ वटा म्याच जित्नु पर्ने छ ।

यस प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका वाट बोइज/गर्ल्स ३/३ जना र भुटानबाट बोइज ३ जना गरी जम्मा ३३ जना सहभागी हुनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा