इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली
जनवरी २८ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागीता जनाउन शिभाली अष्ट्रेलिया पुगेकी हुन् ।
जनवरी २८ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागीता जनाउन शिभाली अष्ट्रेलिया पुगेकी हुन् ।
अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङको शुक्रबार बिदाइ गरिएको छ।
नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको ईतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो ।
नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।
नेपाल टेनिस संघले अबदेखि खेल्नुअघि अनिवार्य रूपमा खेलाडीले कोर्ट बुकिङ गरेर शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरेको छ।
आइतबार उनले यूएस ओपनको अन्तिम १६ मा जर्मनीका ३५ वर्षीय यान–लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–२ ले पराजित गर्दै एकै सिजनमा सबै चार ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा पाको पुरुष खेलाडी बने।
ग्रान्ड स्ल्याम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत युरोपका विभिन्न देश पुगेकी शिवालीले उत्कृष्ट प्रर्दशन गरेकी हुन् ।
फ्रान्सको एनेसि सहरमा सम्पन्न टेनिस युरोप यु–१४ प्रतियोगिताको डबल्सतर्फ नेपाली खेलाडी शिवाली गुरुङले ऐतिहासिक सफलता हात पारेकी छन्।
भेनस विलियम्स व्यावसायिक टेनिसमा टुर–लेभल एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी महिला बनेकी छन्।
शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।
नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो ।
आरभसम्राट हाडा र स्वस्तिका विष्टले शनिबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। दुवै नयाँ च्याम्पियन हुन्।