बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेमिफाइनल समीकरण पूरा

बुधबार, ०२ बैशाख २०८३खेलपाटी संवाददाता
सेमिफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) को बोइजमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसंग हुनेछ भने श्रीलंकाले पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका छनोट हुने छन् । बोइजमा बंगलादेश बाहेक ६ राष्ट्र सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार बोइज/गल्र्समा समान २–२ गरी ४ खेल सम्पन्न भए । नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो ।

बोइजमा पाकिस्तानले नेपाललाई पराजित गर्‍यो । सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६–० र ६–२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले साहंश बस्नेत र सभ्यजंगको जोडीलाई ६–२ र ६–१ ले हराए । बोइजमै भारतले श्रीलंकालाई ३–० ले पाखा लगायो ।

पाँच राष्ट्र सहभागी गल्र्सको राउन्ड रोविन लिगमा भारत र माल्दिभ्सले जित आत्मासात् गरे । भारतले नेपाललाई ३–० ले पन्छायो । सिंगल्समा भारतकी पी चतर्जीले आर्या पौडेललाई ६–२ र ६–१ भारतकी अशिष कौरले सारा पन्तलाई ६–० र ६–२ तथा डबल्समा भारतका चौधरी सिंह र आशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३ र १०–४ ले पराजित गरे । माल्दिभ्सले पाकिस्तानमाथि ३–० को जित दर्ता गर्‍यो ।

तेश्रो दिनको खेल समाप्तिसम्म गल्र्समा समान २–२ खेलेका भारत, श्रीलंका र नेपालले क्रमशः २, २ र १ खेलमा जित हात पारेका छन् । माल्दिभ्स र पाकिस्तानले समान ३–३ खेल खेलिसकेका छन् । माल्दिभ्सले १ मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । गल्र्समा पनि शीर्ष २ स्थानमा टोली एसियाली फाइनल प्रतियोगिताका लागि छानिने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा