बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक

नेपालको सानदार जितमा मीनाको ह्याट्रिक

मीना देउवाको ह्याट्रिकसँगै नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
मीनाको पहिलो ह्याट्रिक

मीनाको पहिलो ह्याट्रिक

नेपाली टोलीकी फरवार्ड मीना देउवाले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेकी छन्।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता

नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता

नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमै ५ गोलको अग्रता लिएको छ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
गोलकिपर सुजता बेञ्चमा

गोलकिपर सुजता बेञ्चमा

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा गोलकिपर परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
बंगलादेशको अपराजित यात्रा कायमै

बंगलादेशको अपराजित यात्रा कायमै

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न तेस्रो खेलमा बंगलादेशले भुटानलाई ४–१ ले पराजित गरेको हो। योसँगै शीर्ष स्थानमा रहेको बंगलादेशले ३ खेलबाट ९ अंक पुर्‍याएको छ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
नेपाली टोलीको कप्तान परिवर्तन

नेपाली टोलीको कप्तान परिवर्तन

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा कप्तान परिवर्तन गरेका छन्। 

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
सुरुआती ११ मा ३ खेलाडी परिवर्तन

सुरुआती ११ मा ३ खेलाडी परिवर्तन

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा कप्तान विर्सना चौधरीसहित ३ खेलाडी परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
नेपाल र श्रीलंकाको खेल समय र मैदान सर्‍यो

नेपाल र श्रीलंकाको खेल समय र मैदान सर्‍यो

भारी वर्षाका कारण नेपाल र श्रीलंकाबीचको साफ महिला यु-२० च्याम्पियनसिपको खेल डेढ घन्टा पर सरेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
वर्षाले नेपाल र श्रीलंका खेल आधा घन्टा पर सर्यो

वर्षाले नेपाल र श्रीलंका खेल आधा घन्टा पर सर्यो

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
संकटाको सानदार जित

संकटाको सानदार जित

संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जित हासिल गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
प्याट्रिक चुप,  छटपटीमा एन्फा

प्याट्रिक चुप, छटपटीमा एन्फा

यो सबै विवादको मूलमा छ कप्तान छनोट। त्यसपछिको वाइल्डले दिएको अन्तर्वार्ता। उक्त अन्तर्वार्ताले मैदानबाहिर हलचल मच्चाएको थियो। 

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
क्याम्बोडियन लिगमा लाकेन

क्याम्बोडियन लिगमा लाकेन

नेपाली राष्ट्रिय टोलीका युवा मिडफिल्डर लाकेन लिम्बू क्याम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 66 of 2127Next