रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी
उमेरलाई चुनौती दिँदै नयाँ इतिहास रचेका छन्,क्रिस्टियानो रोनाल्डोले। हंगेरीविरुद्ध दुई गोल गर्दै उनी फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्।
उमेरलाई चुनौती दिँदै नयाँ इतिहास रचेका छन्,क्रिस्टियानो रोनाल्डोले। हंगेरीविरुद्ध दुई गोल गर्दै उनी फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्।
सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डले युरोपबाट सबैभन्दा पहिले २०२६ फिफा विश्वकपमा स्थान सुनिश्चित गरेको छ।
नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लगातार चौथो हार बेहोरेको छ।
नेपाल एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको दोस्रो लेगको पहिलो हाफमै पछि परेको छ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएर मैदानमा उत्रिएको ब्राजिल दोस्रो हाफमा पूर्ण रूपमा लय गुमाउँदै नाटकीय रूपमा जापानसँग पराजित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिमपल्ट २०८० साल जेठमा लिग सम्पन्न गरेको थियो। त्यसयता लिग आयोजना हुन सकेको थिए। तर, एन्फाले पुस ९ गतेदेखि लिग गर्ने भन्दै केही दिन अगाडि क्यालेन्डर पनि सार्वजिक गरेको थियो। तर, एन्फा सोमबार लिग नगर्ने निर्णयमा पुगेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले ‘अर्ली इलेक्सन’को माग गरेका छन्।
मियामी यसबीच आफ्नो टोली पुनःनिर्माणमा जुटेको छ। क्लबका सिनियर खेलाडी जोर्डी आल्बा र सर्जियो बुस्केट्स यसै सिजनपछि सन्न्यास लिने तयारी अवस्थामा छन्। उनीहरूको स्थान पूरा गर्न क्लबले टोटनह्यामका पूर्व लेफ्ट ब्याक सर्जियो रेगुइलोनलाई भित्र्याउने निर्णय गरेको छ।
डेनमार्कले आइतबार घरेलु मैदानमा ग्रीसलाई ३–१ ले पराजित गर्दै विश्वकप छनोटमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
घानाले आइतबार घरेलु मैदानमा कोमोरोसलाई १–० ले पराजित गर्दै आगामी वर्ष हुने विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।
विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स