युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड
बुधबार, असोज २९, २०८२Admin User

काठमाडौं। पोर्चुगल चुक्दा इङ्ल्यान्डले मौका गुमाएन।
सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डले युरोपबाट सबैभन्दा पहिले २०२६ फिफा विश्वकपमा स्थान सुनिश्चित गरेको छ।