पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल
बुधबार, २९ आश्विन २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी महिला यु–१७ एसियन कप छनोटअन्तर्गत पहिलो खेलको पहिलो हाफमा नेपालले तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा खेल जारी छ। पहिलो खेलमा घरेलु टोलीले तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो।








-1765077380744.webp&w=3840&q=75)




