सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

सोमबार, कार्तिक ४, २०८२खेलपाटी संवाददाता
अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप
Classic Tech Internet Ad

काठमाडौं। स्ट्राइकर यासिर जाब्रिनीले दुई गोल गर्दै मोरक्कोलाई पहिलो पटक यु–२० विश्वकप उपाधि दिलाएका छन्। सोमबार बिहान सम्पन्न फाइनलमा मोरक्कोले अर्जेन्टिनालाई २–० ले पराजित गरेको हो।

जाब्रिनीले खेलको १२औं र २९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई जिताए। योसँगै सन् २००९ मा घानापछि यु–२० विश्वकप जित्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्को बनेको छ।

मोरक्कोले समूह चरणमा स्पेन, ब्राजिल र मेक्सिकोलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि उसले नकआउट चरणमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

अर्जेन्टिनाका लागि यो प्रतियोगिताको पहिलो हार हो। सातौं पटक उपाधि जित्ने लक्ष्यका साथ आएको अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।

यद्यपि, यस टोलीले आफ्नो उमेर समूहका दुई उत्कृष्ट खेलाडी बायर लेभरकुसेनका क्लाउडियो एचेभेरी र रियल मड्रिडका फ्राङ्को मास्तान्तुओनोबिना नै प्रतिस्पर्धा गर्नुपरेको थियो।

उक्त कुरा नै घातक बन्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

Bajaj Pulsar Motorcycle Ad
जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार