शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

सोमबार, ०३ कार्तिक २०८२खेलपाटी संवाददाता
एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो
Loading ad...
mustang rice ad

काठमाडौं। किलियन एमबाप्पेको गोलमा रियल मड्रिड फेरि ला लिगाको शीर्ष स्थानमा पुगेको छ। गेटाफेको मैदानमा भएको खेलमा रियलले १–० गोलले जित निकाल्यो।

९ खेलपछि रियलको २४ अंक भएको छ। समान खेलबाट २२ अंकसहित बार्सिलोना दोस्रो स्थानमा रहेको छ। एमबाप्पेले नै खेलको एक मात्र निर्णायक गोल गरेका थिए। यस जितसँगै जाभी अलोन्सोको टोली पुनः अंक तालिकाको शिखरमा पुगेको हो। रियलले खेलभर दबदबा जमाए पनि पहिलो हाफमा गोल गर्न सकेन।

उनीहरूले ९ पटक प्रहार गरे तापनि गेटाफेका गोलरक्षकको उत्कृष्ट प्रदर्शनले गोल हुन पाएन। तर, दोस्रो हाफमा खेलको गति पूर्ण रूपमा बद्लियो। सात मिनेटको अन्तरालमै गेटाफेका दुई खेलाडीले रातो कार्ड पाए र त्यहीबीच एक गोल पनि भयो।

मैदानमा प्रवेश गरेको ४४ सेकेन्डमै गेटाफेका एलेन नियमले भिनिसियस जुनियरलाई कुहिनाले हिर्काउँदा सीधा रातो कार्ड पाए। त्यसको तीन मिनेटपछि नै रियलले गोल गर्‍यो। बदलिएको खेलाडी गिलरले दिएको पासबाट एमबाप्पेले सुन्दर गोल गरे।

८४औं मिनेटमा गेटाफेका अर्को खेलाडी एलेक्स सानक्रिसले भिनिसियसलाई फाउल गरेपछि दोस्रो पहेंलो कार्ड पाए र मैदानबाट बाहिरिए। उनले पहिलो पहेंलो कार्ड खेलको ७४औं मिनेटमा पाएका थिए।

दुई खेलाडी कम भएपछि गेटाफेले अन्त्यसम्म फर्कने मौका पाएन र हार बेहोर्नुपर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान