यु–१७ टोली स्वदेश फिर्ता
आइतबार, कार्तिक ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी यु–१७ महिला एसियन कप छनोट खेल्न थाइल्यान्ड पुगेको नेपाली टिम स्वदेश फिर्ता भएको छ।
टोली शनिबार राति थाइ एयरलाइन्सबाट काठमाडौं आइपुगेको हो।