सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जोर्डनबाट फर्किइन् प्रीति

सोमबार, कार्तिक ४, २०८२खेलपाटी संवाददाता
जोर्डनबाट फर्किइन् प्रीति
Classic Tech Internet Ad

काठमाडौं। भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई स्वदेश फर्किएकी छन्।

व्यवसायिक लिग खेल्न जोर्डन पुगेकी उनी सोमबार स्वदेश फर्किएकि हुन्। यी दुई टोलीसँग नेपालले भारतको सिलोङमा खेल्ने तय भएको छ। नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

यसअघि नै भारतबाट गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा स्वदेश फर्किसकेकी छन्। आइतबार मात्रै स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र डिफेन्डर पूजा राना आएकी थिइन्।

साम्बा निन्जा ‘ए’ लिग खेल्न अस्ट्रेलिया पुगेकी थिइन्। वालिङ्टन फोनिक्ससँग आबद्ध रहेकी उनी प्रि–सिरिजका खेल खेलेर फर्किएकी हुन्। पूजा भने भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडमा अनुबन्धित थिइनन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

Bajaj Pulsar Motorcycle Ad
त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली