सिमान्तले जावलाखेलबाटै खेल्ने
जावलाखेलले सोमबार सामाजिक संजालबाट सिमान्तले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
जावलाखेलले सोमबार सामाजिक संजालबाट सिमान्तले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसको सहभागिता हुने जनाएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सोमबार एनआरटीलाई विरगंज युनाइटेडले ३-२ गोल अन्तरले हराएको हो ।
फागुन ७ गतेदेखि मेची रंगशाला हुने प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो ।
चेल्सी प्रिमियर लिग प्रतिद्वन्दी ब्रेन्टफोर्डबाट राया अनुबन्ध गर्न इच्छुक देखिएको हो ।
भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता फागुन १३ गतेसम्म संचालन हुनेछ ।
आइतबार राति भएको खेलमा नापोलीले क्रेमोनेसेलाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई १-० गोल अन्तरले हराएको हो ।
जावलाखेलले सामाजिक संजालबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।