सिमान्तले जावलाखेलबाटै खेल्ने
सोमबार, फागुन १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब जावलाखेलका डिफेन्डर सिमान्त थापाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
जावलाखेलले सोमबार सामाजिक संजालबाट सिमान्तले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
जावलाखेलले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि सिमान्तलाई क्लबमै राखेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
सिमान्तले जावलाखेलबाटै खेल्ने









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



