शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

मंगलबार, २७ माघ २०८२खेलपाटी संवाददाता
वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) ले आईसीसी टी–२० विश्वकपमा न्युजिल्यान्डलाई १७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको युएईले अन्तिम ओभरसम्म टिक्दै ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।

युएईका कप्तान मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६६ रन बनाए। ४५ बल खेलेका वासिमले ४ चौका र ३ छक्का प्रहार गरे।

उनलाई अलिशान शराफुले राम्रो साथ दिए। शराफुले ४७ बलमा ५५ रन बनाए, जसमा ५ चौका र २ छक्का समावेश थियो।

सुरुआतमा युएईले छिट्टै विकेट गुमायो। आर्यान्श शर्माले ६ बलमा ८ रन बनाएर आउट भए। त्यसपछि वासिम र शराफुले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले।

मयंक कुमारले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै १३ बलमा २१ रन जोडे। हर्षित कौशिकले भने ६ बलमा मात्र २ रन बनाउन सके। अन्तिममा सोहाइब खान १ रनमा अविजित रहे।

न्युजिल्यान्डका मिचेल स्यान्टनर सबैभन्दा किफायती साबित भए।

उनले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। जेकब डफी, लकिए फर्गुसन र ग्लेन फिलिप्सले समान १–१ विकेट हात पारे। ग्लेन फिलिप्स भने महँगो सावित भए। उनले २ ओभरमा ३० रन दिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित