शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

शनिबार, १४ चैत्र २०८२खेलपाटी संवाददाता
राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड राफिन्हा करिब पाँच हप्ता मैदानबाहिर रहने भएका छन्। फ्रान्स विरुद्धको मैत्रीपूर्ण खेल खेल्दा उनको दाहिने ह्यामस्ट्रिङमा चोट लागेको हो।

यसका कारण उनले यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडविरुद्ध हुने दुवै खेल गुमाउनेछन्।

ब्राजिलको फुटबल महासंघले गरेको स्वास्थ्य परीक्षणपछि राफिन्हालाई दाहिने ह्यामस्ट्रिङमा चोट लागेको पुष्टि भएको क्लबले जनाएको छ। खेलका क्रममा असहज महसुस गरेपछि उनलाई परीक्षण गरिएको थियो। अहिले उनी उपचारका लागि बार्सिलोना फर्किँदै छन्। उनी निको हुन करिब पाँच हप्ता लाग्ने अनुमान गरिएको छ।

२९ वर्षीय राफिन्हाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा न्युक्यासल युनाइटेडविरुद्ध ७–२ को सानदार जितमा दुई गोल गरेका थिए। तर, अब उनी अप्रिल ८ मा बार्सिलोनामा हुने पहिलो लेगसहित एट्लेटिको मड्रिडविरुद्धका दुवै खेलमा अनुपस्थित रहनेछन्।

यसबीच फ्रान्सले ब्राजिललाई २–१ ले हराएको थियो। एफसी बार्सिलोना हाल ला लिगा को शीर्षस्थानमा छ। दोस्रो स्थानको रियल मड्रिड भन्दा चार अंकले अगाडि छ। प्रतियोगितामा अब नौ चरणका खेल बाँकी छन्।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले जुन १३ मा मोरक्कोविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्ने तालिका छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक