मिलानसँग टोटेनहम पराजित
मंगलबार राति भएको खेलमा मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई १-० ले हराएको हो ।
मंगलबार राति भएको खेलमा मिलानले प्रिमियर लिग क्लब टोटेनहमलाई १-० ले हराएको हो ।
बायर्नले मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराएको हो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ ।
फ्रेन्ड्सले मंगलबार सामाजिक संजालबाट रुचाललाई अनुबन्ध गरिएको जनाएको छ ।
मछिन्द्रले मंगलबार मिडफिल्डर दयानन्दलाई अनुबन्ध गरिएको जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को मंगलबार बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।
आयोजक भक्तपुर युवा टिमले शुक्रबारबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट मासोआबीलाई अनुबन्ध गरिएको जनाएको छ ।
सोमबार राति भएको खेलमा इन्टरले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।
मनाङले मंगलबार सामाजिक संजालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।