युभेन्ट्समाथि नापोलीको फराकिलो जित
शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत छिरिङसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
एन्फाको शुक्रबार बसेको आपतकालीन बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासंघको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।
पुस २७ गते पृथ्वी जयन्तीबाट सुरु हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले माघ २१ गतेका लागि सरेको आयोजकले जानकारी दिएको छ ।
बिहीबार राति चेल्सी घरेलु टोली फुलहमको हातबाट २–१ ले पराजित बनेको हो ।
संकटाले बिहीबार सामाजिक संजालबाट मनिसलाई अनुबन्ध गरिएको जनाएको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'सी' मा परेको हो ।
प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्पेनिस डिफेन्डर एलेक्स मोरेनोलाई अनुबन्ध गरेको छ ।
बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १-० ले पराजित हुँदै मिलान प्रतियोगिताबाट बाहिरिएको हो ।
बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै रियलले फाइनलमा स्थान बनाएको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-० गोल अन्तरले हराएको हो ।