बार्सिलोनाको जित पेड्रीको गोल
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई १-० गोल अन्तरले हराएको हो ।
सानोगौचरण खेलकुद मैदानमा सञ्चालित प्रतियोगिताको तेस्रो खेलमा जुभिङ शेर्पा किदुक क्लबले महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरमलाई ट्राईब्रेकरमा पराजित गर्यो ।
आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
साउथह्याम्पटनले आइतबार नाथनलाई बर्खास्त गरिएको जनाएको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै एन्जिलाले सो कुरा बताएकी हुन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको 'ड्र' अनुसार पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने भएका हुन् ।
विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले यस सिजनको विजेताले पाउने पुरस्कारको राशी वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतसँग उसकै घरेलु भुमीमा आयोजना हुने दुई मैत्रीपूर्ण खेलमा सहभागी हुन जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ कार्यक्रममा थापाले तयारी राम्रो भएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध एन्जिलालाई नै कप्तानीको जिम्मेवारी दिईएको जनाएको छ ।
एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ ।
एन्फामा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको हो ।