बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विराट गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिने

आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता
विराट गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिने
Classic Tech Internet Ad

काठमाडौं । प्रदेश नम्बर-१ को राजधानी विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिने भएको छ ।

विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले यस सिजनको विजेताले पाउने पुरस्कारको राशी वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए ।

 ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोँच बनाएका छौं,’ उनले भने ।

गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस पटक कम्तिमा विगतको तुलनामा ४–५ लाख पुरस्कार राशी वृद्धि हुनेछ । यसैगरी उपविजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउने छ ।

पुरस्कार राशीबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए ।

यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ ।

यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदै छ । खेलहरु रातिको  समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ ।

Bajaj Pulsar Motorcycle Ad
विराट गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

Bajaj Pulsar Motorcycle Ad
दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित