सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
फोफाना चेल्सीमा अनुबन्धित

फोफाना चेल्सीमा अनुबन्धित

चेल्सीले शनिबार फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
फ्रान्सका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

फ्रान्सका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

फ्रान्स फुटबल फेडेरेसनले शनिबार डेस्च्याम्पको सम्झौता नवीकरण गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
प्रशिक्षक गुरुङ सम्मानित 

प्रशिक्षक गुरुङ सम्मानित 

सहकारीको १२ औ वार्षिक साधारणसभाको अवशरमा गुरुङलाई सेवा प्रतिभा पुरस्कार २०७९ द्वारा सम्मान गरिएको हो । 

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
सुनिल सर्वोत्कृष्ट खेलाडी

सुनिल सर्वोत्कृष्ट खेलाडी

पोखरा रंगशालामा शनिबार संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा

संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा

पोखरा रंगशालामा जारी संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा गएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
पीएसजी अन्तिम १६ मा  

पीएसजी अन्तिम १६ मा  

शुक्रबार राति च्याटाउरोक्सलाई ३-१ गोल अन्तरले हराउँदै पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने

कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने

प्रि-सिजनको प्रशिक्षण दौरान खुट्टाको चोट बोकेपछि कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
युनाईटेड चौंथो चरणमा

युनाईटेड चौंथो चरणमा

शुक्रबार राति एभर्टनलाई ३-१ गोल अन्तरले हराउँदै  युनाईटेडले चौंथो चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
उपाधिका लागि संकटा र भुटनीज भिड्दै

उपाधिका लागि संकटा र भुटनीज भिड्दै

पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
भान डाइक एक महिना बढी मैदान बाहिर रहने

भान डाइक एक महिना बढी मैदान बाहिर रहने

ह्यामस्ट्रिङ चोटका कारण डाइक एक महिना बढी मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
नितिन र राजिबसहित चार खेलाडी खुमलटारमा अनुबन्धित

नितिन र राजिबसहित चार खेलाडी खुमलटारमा अनुबन्धित

खुमलटारले शुक्रबार एक मिडफिल्डर र तीन फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 616 of 2129Next