प्रदर्शनबाट खुशी छैन - मुख्य प्रशिक्षक गुरुङ
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
फ्रेन्ड्सले मंगलबार सामाजिक संजालबाट अमितलाई अनुबन्ध गरिएको जनाएको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा भारतले १-० गोलको अग्रता बनाएको छ ।
एन्फा र खेलकुद पत्रकारबीच भाईचारा स्थापना गर्ने उदेश्यले मैत्रीपूर्ण खेल राखिएको हो ।
मछिन्द्रले मंगलबार मिडफिल्डर दिवाकरलाई अनुबन्ध गरिएको जनाएको छ ।
रस अल खैमा भएको फाइनलमा इमिरेट्स जेवाईसी फुजैरहलाई २-० गोल अन्तरले हराउँदै न्यु ब्वाइज च्याम्पियन बनेको हो ।
क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
माङसेबुङ—५ मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन रहेको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुआत गरेको हो ।
संकटाले सोमबार सामाजिक संजालबाट विंगर चन्दनलाई अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई ४-२ गोल अन्तरले हराएको हो ।