सिटीले चेल्सीलाई हरायो
बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
चेल्सीले डिफेन्डर बेनोइटलाई फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारसम्म ११ क्लबले नाम दर्ता गराएको जनाएको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो ।
सन् २०११ मा युनाइटेड आएका ३२ वर्षीय गोलकिपरको सम्झौता आगामी जुनको अन्तिमबाट सकिदैछ ।
पोखरा रंगशालामा हुने चर्च ब्वाइज र भुटनिजबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
बुधबार राति भएको खेलमा इन्टरले नापोलीलाई १-० गोल अन्तरले हराएको हो ।
बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाएको हो ।
बुधबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले हराएको हो ।
विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम 'पेले स्टेडियम' नामाकरण गरिएको छ।
मछिन्द्रले बुधबार प्रशान्तलाई अनुबन्ध गरिएको जनाएको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।