लाम्पार्डको पद संकटमा
एभर्टनले निरन्तर खराब प्रदर्शन जारी राखेपछि लाम्पार्डको पद संकटमा परेको हो ।
एभर्टनले निरन्तर खराब प्रदर्शन जारी राखेपछि लाम्पार्डको पद संकटमा परेको हो ।
पोखरा रंगशालामा साविक विजेता एपीएफ र संकटाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
मंगलबार राति चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १-० गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।
मंगलबार राति भएको खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।
साउदी अरेबियामा अल नसर फ्यानहरूलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए ।
लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।
लिड्सले अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट म्याक्सलाई अनुबन्ध गरेको हो ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा र मोसफलका प्रतियोगिताका लागि मनाङले टोली घोषणा गरेको हो ।
होफेनहाइमले कास्परलाई फ्रेन्च क्लब निसबाट अनुबन्ध गरिएको जनाएको छ ।