नयाँ सिजनका लागि मनाङको टिम घोषणा
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा र मोसफलका प्रतियोगिताका लागि मनाङले टोली घोषणा गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा र मोसफलका प्रतियोगिताका लागि मनाङले टोली घोषणा गरेको हो ।
होफेनहाइमले कास्परलाई फ्रेन्च क्लब निसबाट अनुबन्ध गरिएको जनाएको छ ।
पोखरा रंगशालामा चौंथो क्वाटरफाइनल अन्तर्गत मनाङ र भुटनीज भिड्न लागेका हुन् ।
मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोल अन्तरले हराएको हो ।
लियोनले सोमबार डिफेन्डर डेजनलाई अनुबन्धित गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने सहमति बनेको हो ।
लमजुङको बेसीसहरमा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।
मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सका युवा डिफेन्डर बेनोइट बादियाशिललाई अनुबन्ध गर्ने भएको छ।
पोखरा रंगशालामा आयोजना हुने तेस्रो क्वाटरफाइनल अन्तर्गत आर्मी र संकटा भिड्न लागेका हुन् ।
आइतबार राति भएको खेलमा पीएसजीलाई लेन्सले ३-१ गोल अन्तरले हराएको हो ।