उल्भ्ससँग हार्यो लिभरपुल
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्ससँग ३-० गोलको हार व्यहोरेको हो ।
उल्भ्सको जितमा क्रेग डसन र रुबेन नाभासले एक एक गोल गरे । एक आत्मघाती उपहार पाएको थियो ।
खेलको पाँचौं मिनेटमा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि उल्भ्सले अग्रता बनाएको थियो ।
खेलको १२ औं मिनेटमा डसनले गोल गर्दा उल्भ्सको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ७१ औं मिनेटमा नाभासले गोल गर्दै उल्भ्सलाई ३-० को जित दिलाए ।
यस जितसँगै उल्भ्सले २१ खेलमा २० अंक जोडेको छ ।
उल्भ्स १५ औं स्थानमा रहेको छ ।
लिभरपुल २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
उल्भ्ससँग हार्यो लिभरपुल







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)